Logo

२०८३, आश्विन ९गते


images
images

युनिस अधिकारीको ‘चाडबाड आइसक्यो’ गीत सार्वजनिक

युनिस अधिकारीको ‘चाडबाड आइसक्यो’ गीत सार्वजनिक

images
  • युनिस अधिकारीको ‘चाडबाड आइसक्यो’ गीत सार्वजनिक
    images
    images

    देवदह । परदेशमा रहेर पनि नेपाली गीत–संगीतमा सक्रिय सर्जक युनिस अधिकारीले ‘चाडबाड आइसक्यो’ नामक नयाँ दोहोरी गीत सार्वजनिक गरेका छन् ।

    images
    images
    images

    केही वर्षअघि युनिस अधिकारी र सुनिता अधिकारीको स्वरमा ‘चाडबाड आइसक्यो’ सार्वजनिक भएको थियो । 
     
    पुरानो सिर्जनालाई नयाँ पुस्ता र दोहोरीप्रेमी श्रोता–दर्शकमाझ पुनः पुर्‍याउने उद्देश्यले अधिकारीले गीतलाई दोहोरी शैलीमा पुनः प्रस्तुत गरेको उनले बताए । 

    images
    images
    images

    नयाँ संस्करणमा प्रकाश पराजुली र तारा थापाको स्वर रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।