Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रिय धान दिवसका अवसरमा  शुभकामना आदान प्रदान

राष्ट्रिय धान दिवसका अवसरमा  शुभकामना आदान प्रदान

images
  • राष्ट्रिय धान दिवसका अवसरमा  शुभकामना आदान प्रदान
    images
    images

    बुटवल ।  असार १५ र राष्ट्रिय धान दिवशको अवसरमा जेष्ठ नागरिक मिलन केन्द्र बुटवल देविनगरले वुधवार  अपाङगता भएका व्यक्तिहरुलाई दहि चिउरा खुवाएको छ । मिलन केन्द्रले देविनगरमा सर्वसाधारणहरुलाई समेत दहि चिउरा खुवाएर यसको महत्वको विषयमा चर्चा गरेको हो ।

    images
    images
    images

    नेपाल अपाङ आश्रममा आश्रीत व्यक्तिहरुलाई दहि चिउरा खुवाउनुको साथै शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । मिलन केन्द्रका अध्यक्ष रोम बहादुर कुंवरको अध्यक्षता दण्डपानी पौडेलको स्वागत तथा सचिव रामचन्द्र तिवारीको संचालनमा भएको कार्यक्रममा  बुटवल उपमहानगरपालिका वडा नं  ११का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले जेष्ठ नागरिक मिलन केन्द्रले परम्परालाई जोगाउन महत्वपुर्ण भूमिका खेलेको बताए । 

    images
    images
    images

    कार्यक्रममा  लुम्विनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख डा तारा  प्रसाद उपाध्यक्ष  समाजसेवी सावित्रा टण्डन,  दुर्गा मन्दिर  समितिका अध्यक्ष अर्जुन कुंवर,  मिलिजुली टोल विकास संस्थाका अध्यक्ष  बमवहादुर थापा, समाजसेवी लोकराज पोख्रेल,  लक्ष्मण श्रेष्ठ, व्रहम कुमारी मेनुका,  लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय धान दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।