Logo

२०८३, आश्विन ११गते


images
images

लुम्बिनी प्रदेशको बजेट पारित, प्रदेश प्रहरी र संचार विधेयक पनि पास 

लुम्बिनी प्रदेशको बजेट पारित, प्रदेश प्रहरी र संचार विधेयक पनि पास 

images
  • लुम्बिनी प्रदेशको बजेट पारित, प्रदेश प्रहरी र संचार विधेयक पनि पास 
    images
    images

    बुटवल । लुम्बिनी प्रदेश सरकारको आ.व. २०७९।०८० को बजेट पारित भएको छ । असार १ गते प्रस्तुत बजेट विभिन्न चरणको छलफलका साथ आज प्रदेश सभाबाट पारित भएको हो । 

    images
    images
    images

    आर्थिक वर्ष २०७९।२०८० को लागि ४२ अर्ब ६३ करोड ७ लाख, कुल विनियोजनमध्ये चालु खर्चतर्फ रू १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार कुल बजेटको ३१.२६ प्रतिशत‚ पुँजीगत खर्चतर्फ रू २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार कुल बजेटको ५७.४१ प्रतिशत रहने अनुमान गरिएको छ । 

    images
    images
    images

    वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रू ४ अर्ब  ८३ करोड लाख,  कुल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११.३३ प्रतिशत रहने गरी प्रस्ताव गरिएको छ ।

    images
    images
    images

    यस्तै आजै प्रदेश सभाबाट प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक  र सञ्चार विधेयक समेत पारित भएको छ। 

    सो कानून समितिका सभापति दामाकुमारी शर्माले सभामा प्रस्तुत गरेकी थिइन्  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।