Logo

२०८३, आश्विन ९गते


images
images

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

images
  • राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
    images
    images

    काठमाडौँ । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । दाहाललाई साइबर अपराधसम्बन्धी मुद्दामा प्रहरीले मोरङबाट पक्राउ गरेको हो ।

    images
    images
    images

    काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ। नेपाल प्रहरीले साइबर अपराधसम्बन्धी मुद्दामा अदालतबाट पक्राउ पुर्जी लिएर अनुसन्धान अघि बढाउने गरेको जनाएको छ ।

    images
    images
    images

    उनलाई आजै काठमाडौँ ल्याउन लागिएको छ । दाहालले पछिल्लो समयमा बालेन्द्र शाह नेतृत्वको सरकारको कडा आलोचना गर्दै आएका थिए ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।