Logo

२०८३, आश्विन ९गते


images
images

तीज

पशुपतिनाथमा भक्तजनको भीड

पशुपतिनाथमा भक्तजनको भीड

images
  • पशुपतिनाथमा भक्तजनको भीड
    images
    images

    काठमाडौँ । आज हरितालिका तीज पर्व २०८३ का अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न ठुलो संख्यामा भक्तजन पुगिरहेका छन् ।

    images
    images
    images

    आज पशुपतिनाथको दर्शन र पुजा गर्न पशुपति क्षेत्र विकास कोषले पाँचवटा रुट तोकेको छ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिएको कोषले जनाएको छ ।

    images
    images
    images

    हरितालिका तिज पर्व आज हिन्दु नारीहरू शिव र माता पार्वतीको पूजा आराधना गरी मनाइरहेका छन् । तिजको दिन बिहानैदेखि पशुपति मन्दिरमा व्रतालुहरूले पुजा आराधना गरि नाच गान गर्दै रमाइलो गरिरहेका छन् । आजका दिन महिलाहरू व्रत बसेर भगवान् शिव र माता पार्वतीको पूजा–आराधना गर्ने परम्परा रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।