Logo

२०८३, आश्विन ९गते


images
images

कृष्णभीरमा वैकल्पिक सडक निर्माणको काम तीव्र

कृष्णभीरमा वैकल्पिक सडक निर्माणको काम तीव्र

images
  • कृष्णभीरमा वैकल्पिक सडक निर्माणको काम तीव्र
    images
    images

    काठमाडौँ । रसुवा बाढीका कारण अवरुद्ध बनेको कृष्णभीरमा वैकल्पिक सडक निर्माणको काम आज दशौँ दिन पनि तीव्र गतिमा भइरहेको छ ।

    images
    images
    images

    नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डका अनुसार सडकको सतह सम्याएर अन्तिम रूप दिने तथा कम्तीमा दुई लेन सडक सञ्चालनयोग्य बनाउने काम भइरहेको छ । साथै ग्राभेल बिछ्याउने र सडकको सतहमुनिको नाली निर्माणको काम पनि अघि बढाइएको छ ।

    images
    images
    images

    यात्रु तथा सवारीसाधनको आवागमन छिटो, सहज र सुरक्षित बनाउन निर्माण टोली निरन्तर कार्यस्थलमा खटिएको योजनाले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।