Logo

२०८३, आश्विन ९गते


images
images

दुर्घटना

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १२४ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १२४ जना घाइते

images
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १२४ जना घाइते
    images
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १२४ जना घाइते भएका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कर्णाली प्रदेशमा ४ जनाको मृत्यु भएको छ भने कोशी प्रदेशमा ३ जनाको र बागमती र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा १२४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १७ जना घाइते भएका छन् भने कोशीमा २३ जना, काठमाडौँ उपत्यकामा १७ जना, सुदूरपश्चिममा ७ जना, बागमतीमा ४ जना घाइते भएका छन् भने लुम्बिनीमा ३९ जना, कर्णालीमा ८ जना र गण्डकीमा ९ जना घाइते भएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।