Logo

२०८३, आश्विन ९गते


images
images

बढी रकम लिएर ग्यास विक्री गरे कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनी

बढी रकम लिएर ग्यास विक्री गरे कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनी

images
  • बढी रकम लिएर ग्यास विक्री गरे कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनी
    images
    images

    काठमाडौं । काठमाडौंमा खाना पकाउने ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले ग्यास विक्रेता तथा वितरकलाई ग्यास प्राप्त हुनासाथ उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको छ ।

    images
    images
    images

    प्रशासनले काठमाडौं जिल्लाभर सघन अनुगमन भइरहेको जनाउँदै सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिए कारबाही गर्ने चेतावनी दिएको छ । ग्यास लुकाएर वा भण्डारण गरेर बिक्री नगरेको पाइए तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ ।

    images
    images
    images

    ग्यास लुकाएको वा भण्डारण गरेर बिक्री नगरेको सूचना भए जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीको मोबाइल नम्बर ९८५१३३८३२२ मा जानकारी गराउन प्रशासनले उपभोक्तालाई आग्रह गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।