Logo

२०८३, आश्विन ९गते


images
images

सोलुखुम्बुको हुङ्गा खोला थुनियो, उच्च सतर्कता अपनाउन आग्रह

सोलुखुम्बुको हुङ्गा खोला थुनियो, उच्च सतर्कता अपनाउन आग्रह

images
  • सोलुखुम्बुको हुङ्गा खोला थुनियो, उच्च सतर्कता अपनाउन आग्रह
    images
    images

    काठमाडौँ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुङ्गा (हुङ्कु) खोलामा पहिरो खसेर करिब १५ मिटरको बाँध बनेको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्राप्त सूचनाअनुसार खोलामा माथिबाट थप पहिरो खसिरहेको छ । यसका कारण हुङ्गा खोला तथा दूधकोशी नदीको तटीय र आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    images
    images
    images

    बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना जारी नभएसम्म हुङ्गा खोला, दूधकोशी नदीको तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।