Logo

२०८३, आश्विन ९गते


images
images

नेपाल शिक्षक महासंघ देवदह नगर अध्यक्षमा ढुंगाना सर्वसम्मत चयन

नेपाल शिक्षक महासंघ देवदह नगर अध्यक्षमा ढुंगाना सर्वसम्मत चयन

images
  • नेपाल शिक्षक महासंघ देवदह नगर अध्यक्षमा ढुंगाना सर्वसम्मत चयन
    images
    images

    देवदह । नेपाल शिक्षक महासंघ देवदह नगर अध्यक्षमा निर्मल ढुंगाना निर्विरोध चयन भएका छन् । बिहिवार सम्पन्न दोस्रो नगर अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा २७ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

    images
    images
    images

    जसको सह-अध्यक्षमा लेखनाथ थापा, उपाध्यक्षमा गगाँधर खनाल र उमा गाहा, सचिवमा होमनाथ शर्मा, सहसचिवमा भीमप्रसाद न्यौपाने र जानकी शर्मा तथा अर्थ सहसचिवमा डोलेन्द्र गिरी चयन भएको महासंघले जनाएको छ ।

    images
    images
    images

    त्यसैगरी सदस्यहरूमा दुधनाथ कँवर, तेजबहादुर अर्याल, कल्पना पोखरेल, जोखुप्रसाद यादव, हुमलाल ढकाल, कमलाकुमारी शर्मा, प्रकाश लामिछाने, रीता पराजुली, रमा ज्ञवाली, लेखनाथ पौडेल, कुलबहादुर खवास, अर्जुनप्रसाद कुर्मी चौधरी र पदेन सदस्यहरूमा मनकला पाण्डेय, यज्ञप्रसाद न्यौपाने, चुराबहादुर थापा, श्याम थापा र भीमदेव ढकाल रहेका छन् ।

    images
    images
    images

    नयाँ नेतृत्वले बिहिवार नै सपथग्रहण सहित पदभार ग्रहण गरिसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।