Logo

२०८३, आश्विन ९गते


images
images

एसीसी प्रिमियर कप

ओमानविरुद्ध नेपालको कमजोर ब्याटिंग, १४७ रनमा अलआउट

ओमानविरुद्ध नेपालको कमजोर ब्याटिंग, १४७ रनमा अलआउट

images
  • ओमानविरुद्ध नेपालको कमजोर ब्याटिंग, १४७ रनमा अलआउट
    images
    images

    काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई १४८ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४५.४ ओभरमा अल आउट हुदै १४७ रन बनाएको हो ।

    images
    images
    images

    नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने योगदान दिन नसक्दा नेपालले ओमानलाई कमजोर लक्ष्य दिएको छ ।

    images
    images
    images

    त्यस्तै ओमानका बलर जय विराम ओडेदारा र हसनैन शाहले ३-३ तथा मुहमद इमरानले २ विकेट लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।