Logo

२०८३, आश्विन ९गते


images
images

टिकटक बनाउने चक्करमा भिरबाट लढेर एक युवाको ज्यान गयो

टिकटक बनाउने चक्करमा भिरबाट लढेर एक युवाको ज्यान गयो

images
  • टिकटक बनाउने चक्करमा भिरबाट लढेर एक युवाको ज्यान गयो
    images
    images

    काठमाडौ । टिकटक बनाउने क्रममा भिरबाट लढेर धरान उपमहानगरपालिका-५ का १८ बर्षीय सुभास परियारको मृत्यु भएको छ। 

    images
    images
    images

    धरानबाट ओखलढुङगा जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमोबाट ओर्लिएर हर्देनी भिरमा टिकटक बनाउन खोज्दा घाईते भएका उनको कटारी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टिकटक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।