Logo

२०८३, आश्विन १०गते


images
images

हुम्लामा गाउँपालिकाको कार्यालयमा आगलागीमा संलग्न दुई जना पक्राउ

हुम्लामा गाउँपालिकाको कार्यालयमा आगलागीमा संलग्न दुई जना पक्राउ

images
  • हुम्लामा गाउँपालिकाको कार्यालयमा आगलागीमा संलग्न दुई जना पक्राउ
    images
    images

    सुर्खेत । हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ ।

    images
    images
    images

    यहि भदौ ७ गते राति करिब १ बजे ताँजाकोट गाउँपालिका–३ टाकुरेस्थित गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो । घटनाबारे जानकारी प्राप्त भएपछि अनुसन्धानका क्रममा घटनामा संलग्न रहेका ताँजाकोट गाउँपालिका–४ गल्लाबाडा बस्ने करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र सोही गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकाल संलग्न रहेको पाईएपछि उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।