Logo

२०८३, आश्विन ९गते


images
images

आज विश्व फिजियोथेरापी दिवस मनाइदै

आज विश्व फिजियोथेरापी दिवस मनाइदै

images
  • आज विश्व फिजियोथेरापी दिवस मनाइदै
    images
    images

    काठमाडौँ । स्वास्थ्य तथा शारीरिक गतिशीलतामा फिजियोथेरापिस्टले पुर्‍याउने महत्वपूर्ण योगदानबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस मनाइन्छ ।

    images
    images
    images

    सन् १९९६ देखि मनाउन थालिएको यो दिवस विश्व फिजियोथेरापी संस्थाले प्रवर्द्धन गर्दै आएको छ । दिवसले मानिसलाई चलायमान, स्वस्थ र आत्मनिर्भर बनाउन फिजियोथेरापिस्टको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्दछ ।

    images
    images
    images

    यस बर्षको विश्व फिजियोथेरापी दिवसको मुख्य विषय ‘हृदय तथा रक्तनलीसम्बन्धी रोग र पक्षघातको रोकथाम, व्यवस्थापन तथा पुनःस्थापनामा फिजियोथेरापी र शारीरिक गतिविधिको भूमिका’ रहेको छ ।

    images
    images
    images

    दिवसका अवसरमा विभिन्न देशमा फिजियोथेरापीको महत्व तथा स्वास्थ्य र शारीरिक गतिशीलता सुधारमा फिजियोथेरापिस्टले पुर्‍याउँदै आएको योगदानबारे जनचेतनामूलक कार्यक्रम आयोजना गरिँदै आएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फिजियोथेरापिस्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।