Logo

२०८३, आश्विन ९गते


images
images

साधना पोलिक्लिनिकमा रक्तदान, २५ पिन्ट रगत संकलन

साधना पोलिक्लिनिकमा रक्तदान, २५ पिन्ट रगत संकलन

images
  • साधना पोलिक्लिनिकमा रक्तदान, २५ पिन्ट रगत संकलन
    images
    images

    देवदह । देवदहको खैरेनीस्थित साधना पोलिक्लिनिकले आयोजना गरेको रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको छ ।

    images
    images
    images

    आइतबार बिहान पोलिक्लिनिकको परिसरमा आयोजित कार्यक्रममा स्थानीय तथा पोलिक्लिनिकसँग सम्बन्धित व्यक्तिहरूले रक्तदान गरेका थिए ।

    images
    images
    images

    कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाअन्तर्गत रक्त सञ्चार सेवा केन्द्र, बुटवलले गरेको थियो ।

    images
    images
    images

    साधना पोलिक्लिनिकले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको क्लिनिकका प्रबन्ध निर्देशक डा. बिष्णु ढकालले बताए  ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।