Logo

२०८३, आश्विन १०गते


images
images

भोटेकोशी बाढीबाट नुवाकोटमा मात्र २६०८ जना सम्पर्कविहिन

भोटेकोशी बाढीबाट नुवाकोटमा मात्र २६०८ जना सम्पर्कविहिन

images
  • भोटेकोशी बाढीबाट नुवाकोटमा मात्र २६०८ जना सम्पर्कविहिन
    images
    images

    नुवाकोट । भोटेकोशी बाढीबाट नुवाकोटमा २६०८ जना सम्पर्कविहिन भएका छन् ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय नुवाकोटले दिएको अपडेट अनुसार नुवाकोटबाट १८७७ पुरुष, ४६५ महिला, १०४ विदेशी पुरुष, १०७ विदेशी महिला र ५५ जना नखुलेका मानिस सम्पर्कविहिन रहेका छन् ।

    images
    images
    images

    प्रशासनले अहिलेसम्म जिल्लाका ३४०३ जनाको उद्धार गरिएको जानकारी दिएको छ । त्यसैगरी नुवाकोटमा अहिलेसम्म १९३ जनाको शव निकालिएको छ । जसमा १२० जना लिंग पहिचान नभएका रहेका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।