Logo

२०८३, आश्विन १०गते


images
images

चिलिमेको सुरुङभित्र ६ जना सकुशल रहेको आशंका, उद्धार कार्य जारी

चिलिमेको सुरुङभित्र ६ जना सकुशल रहेको आशंका, उद्धार कार्य जारी

images
  • चिलिमेको सुरुङभित्र ६ जना सकुशल रहेको आशंका, उद्धार कार्य जारी
    images
    images

    काठमाडौं । रसुवास्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युतको सुरुङभित्र ६ जना सकुशल रहेको आशंका गरिएको छ ।

    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले चिलिमे जलविद्युत आयोजनाको सुरुङ भित्र ६ जना फसिरहेको सूचना प्राप्त भएको जानकारी दिएका छन् । 

    images
    images
    images

    उनले उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जान लागेको बताएका छन् ।

    images
    images
    images

    हाल चिलिमे जलविद्युतको सुरुङमा नेपाली सेना र भारतीय सेनाको संयुक्त उद्धार टोलीले सुरुङ भित्रको लेदो हटाउने काम गरिरहेको छ । अहिलेसम्म २५० मिटर लामो सुरुङमध्ये आधाभन्दा बढि भागको लेदो हटाएर खोलिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।