Logo

२०८३, आश्विन १०गते


images
images

त्रिशूली–३ ए सुरुङबाट दुई जनाको उद्धार

त्रिशूली–३ ए सुरुङबाट दुई जनाको उद्धार

images
  • त्रिशूली–३ ए सुरुङबाट दुई जनाको उद्धार
    images
    images

    काठमाडौँ । रसुवास्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप एक जनाको उद्धार गरिएको छ ।

    images
    images
    images

    सुरुङबाट मेकानिकल फोरम्यान  सञ्जय शाह  र मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत कबीर महर्जनको उद्धार गरिएको हो । दुवैलाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याउन लागिएको बताइएको छ ।  

    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र अझै अन्य व्यक्ति पनि रहेको जानकारी प्राप्त भएको छ । उनीहरूको खोज तथा उद्धारका लागि उद्धार टोलीले काम जारी राखेको छ ।

    images
    images
    images

    दुवैलाई सुरुङमा थुनिएको ९ दिनपछि सकुशल उद्धार गरिएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।