Logo

२०८३, आश्विन १०गते


images
images

प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित

प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित

images
  • प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित
    images
    images

    बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको नयाँ नेतृत्व चयन भएको छ । सोमबार र मंगलबार सम्पन्न अधिवेशनबाट सभापतिमा कल्पना तिवारी निर्वाचित भएकी छन् । उनले अध्यक्ष पदका प्रतिस्पर्धी दीपक घिमिरेलाई पराजित गर्दै युनियनको नेतृत्व सम्हालेकी हुन् ।

    images
    images
    images

    सचिव पदमा रामप्रसाद भण्डारी निर्वाचित भएका छन् । सचिवका प्रतिस्पर्धी प्रदीप आचार्यलाई पराजित गर्दै भण्डारी निर्वाचित भएको यूनियनले जनाएको छ ।

    images
    images
    images

    अधिवेशनबाट उपाध्यक्षमा रमेश अर्याल, सीता गौतम बराल र तिलक सुवेदी निर्वाचित भएका छन् । त्यस्तै सहसचिवमा बसन्तराज बराल र श्रृष्टी अधिकारी तथा कोषाध्यक्षमा कल्पना शर्मा निर्वाचित भएका छन् ।

    images
    images
    images

    सदस्यमा सन्तकुमार श्रेष्ठ, ज्ञानकुमारी विक र नवीन रानालगायत निर्वाचित भएका छन् ।

    सभापति र सचिवाबाहेक अन्य पदाधिकारी तथा सदस्यहरू भने सर्वसम्मत रूपमा चयन भएका हुन् ।

    अधिवेशनले केन्द्र तथा प्रदेश प्रतिनिधिहरूसमेत सर्वसम्मत चयन गरेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रेस युनियन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।