एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो ड्युटेर्टकी छोरी उपराष्ट्रपतिमा चुनिएकी छिन् ।
राष्ट्रपतिका छोरी सारा ड्यूटेर्टले उपराष्ट्रपतिको शपथ ग्रहण गर्दै फिलिपिन्सलाई एकताबद्ध बनाउने प्रतिबद्धता जनाएकी छन् ।
४४ वर्षकी साराले एक दशक पहिले डभाओ सहरमा मेयरको जिम्मेवारी सम्हालेकि थिईन ।
उपराष्ट्रपति साराको आउँदो ३० तारिखदेखि कार्यकाल सुरु हुनेछ ।
राष्ट्रपति रोड्रिगोको कार्यकाल सकिनै लागेको छ ।
फिलिपिन्समा राष्ट्रपतिको कार्यकाल ६ वर्षको हुन्छ । रोड्रिगो सन् २०१६ मा राष्ट्रपति बनेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology