Logo

२०८३, भाद्र १५गते


images
images

राष्ट्रिय पुस्तकालय दिवस मनाइदै

राष्ट्रिय पुस्तकालय दिवस मनाइदै

images
  • राष्ट्रिय पुस्तकालय दिवस मनाइदै
    images
    images

    काठमाडौँ । आज राष्ट्रिय पुस्तकालय दिवस मनाइदैछ ।  नेपाल सरकारले विसं २०६५ सालदेखि प्रत्येक वर्ष भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै आएको छ ।

    images
    images
    images

    यो दिवस तत्कालीन राजा गीर्वाणयुद्ध वीरविक्रम शाहको शासनकालमा वि.सं. १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय स्थापना गर्ने कानुनमा लालमोहर लगाइएका ऐतिहासिक दिनको स्मृतिमा मनाइन्छ । यसले नेपालमा पुस्तकालयको सुरुवात भएको तथ्यलाई स्मरण गराउछ । यस वर्ष पुस्तकालय दिवसको आदर्श वाक्य 'हाम्रो पुस्तकालय : हाम्रो भविष्य' तय गरिएको छ। देशभर विविध रचनात्मक, शैक्षिक तथा सन्देशमूलक कार्यक्रम आयोजना गरेर यो दिवस मनाइँदैछ ।

    images
    images
    images

    पुस्तकालयको क्षेत्रका गतिविधि, चुनौती र आवश्यकता बारे जनचेतना फैलाउने, पुस्तकालय प्रयोगको संस्कृतिलाई प्रोत्साहन गर्ने र ज्ञान–शिक्षाको आधारलाई मजबुत बनाउन यस दिवसको विशेष महत्व रहेको छ । नेपालमा पुस्तकालयका विभिन्न स्वरूप छन्, जसले अध्ययन, अनुसन्धान र ज्ञान विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुस्तकालय दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।