काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त पेश गर्न आह्वान गरेको छ।
३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्नेछन्।
मन्त्रालयले सूचना निकालेर कम्तिमा स्नातक तह उत्तीर्ण गरेको र चलचित्र क्षेत्रमा २० वर्ष कार्य गरेको व्यक्ति हुनुपर्ने बताएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology