Logo

२०८३, आश्विन ९गते


images
images

प्रतिनिधि सभा बैठक

प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने

प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने

images
  • प्रधानमन्त्री बालेन्द्र शाहले  सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने
    images
    images

    काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ ।

    images
    images
    images

    आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अन्तर्गत प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद- ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसुची रहेको छ ।

    images
    images
    images

    त्यस्तै, आज प्रधानमन्त्री बालेन्द्र शाहले 'मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२' पेस गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यसैगरी, उर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले 'नेपाल भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता' पेस गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।