Logo

२०८३, आश्विन १०गते


images
images

दुर्घटना

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

images
  • स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते
    images
    images

    स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका-८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।

    images
    images
    images

    सोमबार साँझ करिब ५: ४५ बजे गल्याङबाट गल्याङ नगरपालिका-९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जिप उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।

    images
    images
    images

    दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरेको थियो । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ । 

    images
    images
    images

    जिपमा कति जना सवार थिए भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । मृतक र घाइतेको पहिचान पनि खुल्न बाँकी छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।