Logo

२०८३, आश्विन ९गते


images
images

युनिश अधिकारीको ‘प्रदेशीको तीज’ सार्वजनिक

युनिश अधिकारीको ‘प्रदेशीको तीज’ सार्वजनिक

images
  • युनिश अधिकारीको ‘प्रदेशीको तीज’ सार्वजनिक
    images
    images

    देवदह । युनिश अधिकारीको सिर्जनामा तयार भएको नयाँ तीज गीत ‘प्रदेशीको तीज’ सार्वजनिक भएको छ । गीतमा प्रवासमा रहेका नेपाली चेलीहरूको भावना, घरपरिवारको सम्झना र आफ्नो संस्कृतिप्रतिको मायालाई मुख्य विषय बनाइएको अधिकारीले बताए  ।

    images
    images
    images

    ‘प्रदेशीको तीज’ युनिश अधिकारीको संगीत तथा सिर्जनामा तयार भएको हो । गीतका शब्द कपिल पन्थीले लेखेका छन् भने हुकलाइन पनि युनिश अधिकारीकै रहेको छ । गीतको एरेन्ज कृष्ण लामिछानेले गरेका हुन् ।

    images
    images
    images

    गीतमा अंजिता विश्वकर्मा, सरु पौडेल र विक्रम शर्माको स्वर रहेको छ । 

    images
    images
    images

    गीतको भिडियोमा रोशन रेग्मी र अन्जिला रेग्मीको अभिनय रहेको जनाइएको छ  ।

    गीतको भिडियो विक्रम शर्मा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।