Logo

२०८३, श्रावण २७गते


images
images

एसपिपीबारे प्रधानमन्त्रीले संसदलाई जवाफ दिनुपर्छ : गगन थापा

एसपिपीबारे प्रधानमन्त्रीले संसदलाई जवाफ दिनुपर्छ : गगन थापा

images
  • एसपिपीबारे प्रधानमन्त्रीले संसदलाई जवाफ दिनुपर्छ : गगन थापा
    images
    images

    काठमाडौं  । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसद बैठकमा जवाफ दिनुपर्ने बताएका छन्।

    images
    images
    images

    आज प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले पनि यसबारे सरकारको जवाफ माग गरेका थिए।

    images
    images
    images

    ज्ञवालीलगत्तै बोलेका कांग्रेस सांसद थापाले पनि एसपिपीबारे प्रधानमन्त्रीले आजै संसदमा जवाफ दिनुपर्ने बताएका हुन्।

    images
    images
    images

    ‘आजै यो बैठकमा आएर प्रधानमन्त्री आफैंले यस्तो प्रकृतिको सम्झौता नेपालले गर्दैन भनेर भन्नुपर्छ,’ थापाले भने, ‘अमेरिका के चाहन्छ उसको कुरा भयो। तर प्रधानमन्त्री देउवाले यस्तो सम्झौता नेपालले गर्दैन भनेर आफ्नै शैलीमा हुँदैन, हुँदैन, हुँदैन र गर्दैन, गर्दैन, गर्दैन भन्नुपर्छ।’

    प्रधानमन्त्रीले संसदमा जवाफ दिएपछि एसपिपीबारेका भ्रम, भय र आशंकाका प्वाल बन्द हुने थापाले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।