Logo

२०८३, आश्विन १८गते


images
images

काँग्रेस महाधिवेशन

गगन थापाले उद्घाटन गरे काँग्रेसको महाधिवेशन

गगन थापाले उद्घाटन गरे काँग्रेसको महाधिवेशन

images
  • गगन थापाले उद्घाटन गरे काँग्रेसको महाधिवेशन
    images
    images

    काठमाडौं । सभापति गगन थापाले नेपाली कांग्रेसको १५औं महाधिवेशनको विधिवत् उद्घाटन गरेका छन् । 

    images
    images
    images

    काठमाडौंको खुलामञ्चमा कांग्रेस सभापति थापाले महाधिवेशनको उद्घाटन गरेसँगै विधिवतरुपमा शुरू भएको हो । सभापति थापाले पानसमा दीप प्रज्वलन गरी महाधिवेशनको समुघाटन गरेका हुन् । 

    images
    images
    images

    महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पूर्व प्रधानमन्त्री डा, बाबुराम भट्टराईलगायत सहभागी छन्। 

    images
    images
    images

    यस महाधिवेशनमा काँग्रेसका करिब ७६ सय प्रतिनिधि सहभागी हुँदैछन् । आज उद्घाटन समारोह हुदैछ भने सोमबार र मंगलबार बन्दसत्र हुने छ । बन्दसत्रमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदिप पौडेल र कोषाध्यक्ष उमेश श्रेष्ठले विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

    महाधिवेशनमा नयाँ नेतृत्वको चयनका लागि सोमबार उम्मेदवारी दर्ता सुरु गर्ने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।  नयाँ नेतृत्वको निर्वाचनका लागि असोज २१ र २२ गतेको मिति तोकेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।