Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना महामारी

देवदह नगरपालिकाले नगरबासीको स्वाब परीक्षण निःशुल्क गर्ने

देवदह नगरपालिकाले नगरबासीको स्वाब परीक्षण निःशुल्क गर्ने

images
  • देवदह नगरपालिकाले नगरबासीको स्वाब परीक्षण निःशुल्क गर्ने
    images
    images

    देवदह । देवदह नगरपालिकाले देवदह देवदहबासीको स्वाब परीक्षण निःशुल्क गर्ने भएको छ । 

    images
    images
    images

    लक्षण देखिएका र संक्रमितको सम्पर्कमा रहेका नगरवासीको स्वाब नि:शुल्क परिक्षण गर्ने निर्णय भएको देवदह  नगरपालिकाका सूचना अधिकारी टिकाराम शर्माले जानकारी दिए ।

    images
    images
    images

    देवदह कै नागरिकता हुनुपर्ने हो कि यहाँ बसोबास गर्ने सबैले उक्त सुबिधा पाउने हुन्  भन्ने सेतोमसीकर्मीको जिज्ञासामा कुनै न कुनै माध्यमले देवदहमा बसोबास गर्दै आएका जो कोहिले पनि उक्त सुबिधा पाउने सूचना अधिकारी शर्माले बताए ।

    images
    images
    images

     स्मरण रहोस: देवदहमा परिक्षण ल्याव छैन  । त्यसको लागि बुटवलस्थित प्रादेशिक अस्पताल वा उक्त सेवा दिने अन्य ल्याबमा पुग्नुपर्ने हुन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।