प्रिन्स मिश्रा, कपिलवस्तु । कृष्णनगर नगरपालिका वड़ा न ९ मा ३ दिन देखि बेपत्ता भएका युवक श्री राम गोरखा नजिकैको इनारमा डुबेको अवस्थामा फेला परेको छन् । कृष्णनगर नगरपालिका वड़ा ९ का अर्जुन कहार आइतबार मृत्यु भेटिएका हुन् ।
शवलाई इनारदेखि बाहिर निकाली सकेको र पोस्टमाटोम गर्न शिवराज अस्पताल बहादुरगंज पठाइएको इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरीक्षक दीपेन्द्र राज गिरीले जानकारी दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology