Logo

२०८३, आश्विन ९गते


images
images

दशौं राष्ट्रिय खेलकुद

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकियो

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकियो

images
  • दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकियो
    images
    images

    काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नयाँ मिति तोकिएको छ ।

    images
    images
    images

    विहिबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि २०८१ सालमै आयोजना हुनुपर्ने प्रतियोगिता विभिन्न कारणले पटक-पटक सर्दै आएको थियो ।

    images
    images
    images

    प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार तथा अन्य तयारी पूरा नभएको लगायतका कारण यसअघि तय गरिएका मितिमा प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । यो खेलकुद प्रतियोगिता पाँचौं पटक सरेको हो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।