Logo

२०८३, श्रावण २७गते


images
images

शितलनगरको कोभिड अस्पतालमा आइसियु सुबिधा थप गर्न एमाले देवदहको माग

शितलनगरको कोभिड अस्पतालमा आइसियु सुबिधा थप गर्न एमाले देवदहको माग

images
  • शितलनगरको कोभिड अस्पतालमा आइसियु सुबिधा थप गर्न एमाले देवदहको माग
    images
    images

    देवदह । नेपाल कम्युनिस्ट पार्टी (एमाले) देवदह नगर कमिटीले देवदहको शितलनगरमा स्थापना गरिएको कोभिड-१९ विशेष अस्पताललाई स्तरोन्नति गर्न माग गरेको छ । २० शैयाको उक्त अस्पतालको क्षमता वृद्धि गरि आइसियु सुबिधा सहितको बनाउन एमाले देवदहले अनुरोध गरेको हो ।

    images
    images
    images

    आज (बिहीवार) एक प्रेस बिज्ञप्ति जारी गर्दै उक्त पार्टीले देवदहको भलुहीमा रहेको मेडिकल कलेजमा कोभिड संक्रमित विरामीहरुको उपचारको व्यवस्था मिलाउन समेत देवदह नगरपालिकासंग अनुरोध गरेको छ ।

    images
    images
    images

    पार्टीका नगर अध्यक्ष प्रकाश अर्याल र मनकुमार कनौजेद्वारा हस्ताक्षर गरिएको उक्त बिज्ञप्तिमा संकटको घडीमा कुनै प्रकारले विचलित नहुन र धैर्यता अपनाउदै विषम परिस्थितिसंग सकारात्मक दृष्टिकोण सहित जुध्न नगरवासीलाइ अनुरोध गरिएको छ ।received_296231025330276.jpeg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।