Logo

२०८३, श्रावण २७गते


images
images

दुर्घटना

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १८५ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १८५ जना घाइते

images
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १८५ जना घाइते
    images
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १८५ जना घाइते भएका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, कोशी, कर्णाली र लुम्बिनी प्रदेशमा एक एकको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा १८५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ६० जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ३२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २४ जना, बागमतीमा ६ जना घाइते भएका छन् भने लुम्बिनीमा ३९ जना, सुदूरपश्चिममा ११ जना, गण्डकीमा ३ जना र कर्णालीमा १० जना घाइते भएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।