Logo

२०८३, आश्विन ११गते


images
images

सिमलताल नजिक पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध

सिमलताल नजिक पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध

images
  • सिमलताल नजिक पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध
    images
    images

    चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ ।

    images
    images
    images

    सडक डिभिजन भरतपुरका अनुसार सडकको सिमलताल नजिक पहिरो खस्दा दुवैतर्फको सवारी आवागमन रोकिएको हो।

    images
    images
    images

    पहिरो पन्छाउन सडक डिभिजनका उपकरण परिचालन गरिसकिएको जनाइएको छ। सडक पूर्ण रूपमा सञ्चालनमा आउन करिब एक घण्टा लाग्ने अनुमान गरिएको छ ।

    images
    images
    images

    सडक डिभिजनले उक्त सडकखण्ड भएर यात्रा गर्ने चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन र वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।