Logo

२०८३, आश्विन ९गते


images
images

२० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

२० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

images
  • २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले
    images
    images

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सँग छलफल गर्दै छन् ।

    images
    images
    images

    बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका, बैंकिङ क्षेत्रको वर्तमान अवस्था तथा वित्तीय बजारका समसामयिक विषयमा जानकारी लिन अर्थमन्त्री वाग्लेले सिइओहरूलाई छलफलका लागि बोलाएका हुन् ।

    images
    images
    images

    अर्थ मन्त्रालयमा दिउँसो ३ बजे हुने छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा सूचीकृत २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहने जनाइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।