Logo

२०८३, आश्विन ९गते


images
images

सिनेमा

गौथलीको बक्स अफिसमा शानदार कमाई

गौथलीको बक्स अफिसमा शानदार कमाई

images
  • गौथलीको बक्स अफिसमा शानदार कमाई
    images
    images

    काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

    images
    images
    images

    चलचित्र विकास बोर्डले सार्वजनिक गरेको साउन १० गते आइतबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई गरेको छ ।

    images
    images
    images

    जस अनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले अहिलेसम्म ७ करोड ४२ लाख ४३ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले २ लाख ६० हजार २५४ टिकट बिक्री गरेको छ ।

    images
    images
    images

    त्यसैगरी जेठ १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म रोल नम्बर १ ले अहिलेसम्म एक करोड ७८ लाख ५१ हजार कमाई गरेको छ । यस फिल्मले ७१ हजार ४७३ टिकट विक्री गरेको छ । 

    त्यसैगरी फिल्म भागदौडले १ लाख कमाएको छ । यस फिल्मले कुल ४४२ टिकट बिक्री भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।