Logo

२०८३, आश्विन १०गते


images
images

देवदह नगरपालिकाका कार्यपालिका सदस्यहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न

देवदह नगरपालिकाका कार्यपालिका सदस्यहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न

images
  • देवदह नगरपालिकाका कार्यपालिका सदस्यहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न
    images
    images

    देवदह । देवदह नगरपालिकाका नवनिर्वाचित कार्यपालिका सदस्यहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमविच नगरप्रमुख ध्रुब प्रसाद खरेलले उनीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । 20201129112152_IMG_2216.JPG

    images
    images
    images

    मंगलबार सम्पन्न कार्यपालिका सदस्यको निर्वाचनबाट नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त गठबन्धनका उम्मेदवारहरू कार्यपालिका सदस्यमा विजयी भएका थिए । ८ जना कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा गीता भण्डारी, टिकीसरा सुनार, रुपाकुमारी ढुंगाना, लक्ष्मी विक, शान्ता भट्टराई, कुमार दमाई, गोविन्द पासी र ओमबहादुर परियार निर्वाचित भएका थिए ।  20201129112952_IMG_2238.JPG

    images
    images
    images

    सपथ ग्रहण कै क्रममा निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद आचार्य लगायत बुद्धि पराजुली र दामोदर पोखरेललाई मायाको चिनो हस्तान्तरण गर्दै शान्त र मर्यादित निर्वाचन गरेकोमा नगरप्रमुख खरेलले  धन्यवाद ज्ञापन गरेका थिए ।

    images
    images
    images

    कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत डिल्लिराज बेल्बासे, उपसचिव टिकाराम शर्मा, विभि बिभिन्नका वडाध्यक्षहरू लगायत नगरपालिकाकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।