Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

कांग्रेसको देउवा पक्षले साउन २९ मा बोलायो राष्ट्रिय भेला

कांग्रेसको देउवा पक्षले साउन २९ मा बोलायो राष्ट्रिय भेला

images
  • कांग्रेसको देउवा पक्षले साउन २९ मा बोलायो राष्ट्रिय भेला
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले साउन २९ गते राष्ट्रिय भेला बोलाएको छ । 

    images
    images
    images

    बीपी स्मृति दिवसको अवसरमा काठमाडौंमा छुट्टै कार्यक्रमको आयोजना गर्दै देउवा पक्षले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेको जानकारी गराएको हो ।

    images
    images
    images

    भेलामार्फत आफूहरूले आगामी रणनीति तय हुने कांग्रेस नेता प्रकाशमान सिंहले बताएका छन् । उनले विशेष महाधिवेशनको कारणले पार्टी विभाजनको अवस्थामा रहेकोले १५औँ महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको बताए ।

    images
    images
    images

    कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले पार्टी एकता जोगाउन सभापति गगन थापालाई आग्रह गरेका थिए । उनीहरुले सभापति थापासहित अहिलेको नेतृत्वले पार्टी एकता नचाहेको आरोप लगाउदै पार्टी एकताको सम्भावना कम रहेको बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।