Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

कांग्रेस सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

कांग्रेस सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

images
  • कांग्रेस सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश
    images
    images

    काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न आदेश जारी गरेको छ ।

    images
    images
    images

    बुधबार न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले  सांसद शाहलाई पक्राउ गर्नुको कारण सोध्दै अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ।

    images
    images
    images

    कपिलवस्तु जिल्ला अदालतले कुटपिट आरोपमा सांसद शाहलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

    images
    images
    images

    जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएपछि त्यसका विरुद्धमा शाहले सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन दायर गरेका थिए । उनी कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।