Logo

२०८३, आश्विन १०गते


images
images

समाचार

सार्बजनिक बिदा पुनरावलोकन गर्न बनाइयो कार्यदल

सार्बजनिक बिदा पुनरावलोकन गर्न बनाइयो कार्यदल

images
  • सार्बजनिक बिदा पुनरावलोकन गर्न बनाइयो कार्यदल
    images
    images

    काठमाडौं । सरकारले सार्बजनिक बिदाहरू पुनरावलोकन गर्ने भएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरुको बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन विदा दिन थालिएपश्चात् साविकमा रहेका अन्य सार्वजनिक विदाहरूलाई पुनरावलोकन गर्ने निर्णय गरको हो ।

    images
    images
    images

    सार्बजनिक बिदा पुनरावलोकन गर्नका लागि बैठकले गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी सार्वजनिक विदा पुनरावलोकन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    उक्त कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सार्बजनिक बिदा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।