Logo

२०८३, आश्विन १०गते


images
images

सार्बजनिक बिदा

मधेश प्रदेशमा छठको अर्को दिन पनि सार्बजनिक बिदा

मधेश प्रदेशमा छठको अर्को दिन पनि सार्बजनिक बिदा

images
  • मधेश प्रदेशमा छठको अर्को दिन पनि सार्बजनिक बिदा
    images
    images

    जनकपुरधाम । मधेश प्रदेश सरकारले छठको अर्को दिन कार्तिक ११ गते पनि प्रदेशमा बिदा दिएको छ ।

    images
    images
    images

    मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै छठ पर्वको अर्को दिन कार्तिक ११ गते मंगलबार पनि सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    कार्तिक १० गते छठ पर्वका दिन यसअघि नै राष्ट्रिय रुपमा सार्बजनिक बिदा रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सार्बजनिक बिदा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।