Logo

२०८३, कार्तिक २५गते


images
images

दुर्घटना

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १२३ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १२३ जना घाइते

images
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १२३ जना घाइते
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६  जनाको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकीमा २ जनाको मृत्यु भएको छ भने मधेश, बागमती, लुम्बिनी र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा १२३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २३ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ३४ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २१ जना घाइते भएका छन् भने लुम्बिनीमा ३५  जना, सुदूरपश्चिममा २ जना, बागमतीमा ५ जना र  कर्णालीमा ३ घाइते भएका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।