Logo

२०८३, आश्विन ९गते


images
images

विदेशी लगानीको न्यूनतम सीमा घट्यो, अब २ करोडसम्म झर्ने

विदेशी लगानीको न्यूनतम सीमा घट्यो, अब २ करोडसम्म झर्ने

images
  • विदेशी लगानीको न्यूनतम सीमा घट्यो, अब २ करोडसम्म झर्ने
    images
    images

    काठमाडौं । हाल विदेशी लगानीको न्यूनतम सीमा ५ करोड रुपैयाँ रहेकोमा सरकारले उक्त सिमा घटाएको छ।   प्रस्तुत बजेटले  २ करोड रुपैयाँमा झारेको छ ।

    images
    images
    images

    आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले रु. १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था समेत मिलाएको जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार ठूला लगानीकर्ताले प्रत्यक्ष लगानीको स्वीकृतिको माग गरेमा पूर्वतयारीका काम सम्पन्न गर्ने गरी ७ दिन भित्र प्रारम्भिक स्वीकृति दिइने भएको छ ।

    images
    images
    images

    लगानी स्वीकृति र उद्योग संचालन सम्बन्धी बाँकी प्रक्रिया ६ महिनामा पुरा गने व्यवस्था मिलाइएको अर्थमन्त्री शर्माले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बजेट २०७९/०८०
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।