Logo

२०८३, आश्विन १०गते


images
images

क्रिकेट

एसीसी यू-१९ महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित

एसीसी यू-१९ महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित

images
  • एसीसी यू-१९ महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित
    images
    images

    काठमाडौं । नेपालले जारी एसीसी यू-१९ महिला प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएको छ । शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपाल सुपर ओभरमा युएईसँग पराजित भएको हो ।

    images
    images
    images

    युएईले दिएको १०१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा १०० रन बनाएर अलआउट भएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो । सुपर ओभरमा नेपालले केवल ६ रन मात्र बनाए पछि युएईले ३ बलमै सो लक्ष्य पुरा गरेको थियो ।

    images
    images
    images

    योसँगै नेपाल फाइनलमा पुग्न असफल भएको छ । तर नेपाल महिला यू-१९ एशिया कपमा भने छनौट भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।