Logo

२०८३, आश्विन १०गते


images
images

नेपाल र ओमानबीच खेल बराबरी, सुपर ओभरबाट निर्णय हुने

नेपाल र ओमानबीच खेल बराबरी, सुपर ओभरबाट निर्णय हुने

images
  • नेपाल र ओमानबीच खेल बराबरी, सुपर ओभरबाट निर्णय हुने
    images
    images

    काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।

    images
    images
    images

    अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुपर ओभर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।