Logo

२०८३, आश्विन ९गते


images
images

राष्ट्रिय सभामा प्रधानमन्त्री शाहले महान्यायाधिवक्ताको कार्यलयको बार्षिक प्रतिवेदन पेश गर्ने

राष्ट्रिय सभामा प्रधानमन्त्री शाहले महान्यायाधिवक्ताको कार्यलयको बार्षिक प्रतिवेदन पेश गर्ने

images
  • राष्ट्रिय सभामा प्रधानमन्त्री शाहले महान्यायाधिवक्ताको कार्यलयको  बार्षिक प्रतिवेदन पेश गर्ने
    images
    images

    काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक आज दिउसो १: १५ बजेदेखि बस्दैछ ।

    images
    images
    images

    आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले महान्यायाधिवक्ताको कार्यलयको आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसुची रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।