Logo

२०८३, श्रावण २७गते


images
images

नेप्से

नेप्सेमा गिरावट, ६ अर्ब ८६ करोडको कारोबार

नेप्सेमा गिरावट, ६ अर्ब ८६ करोडको कारोबार

images
  • नेप्सेमा गिरावट, ६ अर्ब ८६ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज पनि सामान्य गिरावट आएको छ । आज शुक्रबार नेप्से १.१३ अंकले घटेर २६००.७८ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३६७ कम्पनिका एक करोड ६ लाख ६० हजार ५३७ कित्ता शेयर ६ अर्ब ८६ करोड ७ लाख १८ हजार ६५८ मा कारोबार भएको थियो । आज लगानी, उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीव वीमा र ट्रेडिङ बाहेक क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी आत्मनिर्भर लघुवित्तको शेयर १०.६६ प्रतिशतले बढेको छ भने कुमारी इक्विटी फण्डको शेयर ९.०९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी भगवती हाइड्रोको शेयर ७.८४ प्रतिशतले घटेको छ ।  

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी नेपाल बैंक डिभेन्चर ८७ को ८९ करोड ९१ लाख बराबरको कारोबार भएको छ भने आरबिबिएल डिभेन्चर ८३ को ६९ करोड ८५ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।