Logo

२०८३, आश्विन ९गते


images
images

कोरोना महामारी

काठमाडौं उपत्यकादेखि घरफर्कनेलाइ स्थानिय तहको सिफारिस अनिबार्य

काठमाडौं उपत्यकादेखि घरफर्कनेलाइ स्थानिय तहको सिफारिस अनिबार्य

images
  • काठमाडौं उपत्यकादेखि घरफर्कनेलाइ स्थानिय तहको सिफारिस अनिबार्य
    images
    images

    काठमाडौँ– काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यका छाडेर घर फर्कन चाहनेलाई मौका दिएको छ ।

    images
    images
    images

    काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले उपत्यका छाड्न चाहनेले स्थानीय तहबाट अनिवार्य १० दिन क्वारेन्टाइन राख्ने प्रतिबद्धता सहितको सिफारिस पत्र ल्याएमा घर फर्कन दिने निर्णय गरेको हो ।

    images
    images
    images

    सिफारिसका आधारमा उपत्यकाबाट घर फर्कन चाहनेलाई गन्तव्यसम्म जान सहजीकरण गर्न दिइने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।