Logo

२०८३, आश्विन ९गते


images
images

अन्तर्राष्ट्रिय

पाकिस्तानको टेस्ट कप्तानमा पुन: बाबर आजम

पाकिस्तानको टेस्ट कप्तानमा पुन: बाबर आजम

images
  • पाकिस्तानको टेस्ट कप्तानमा पुन: बाबर आजम
    images
    images

    काठमाडौँ । बाबर आजमलाई फेरी पाकिस्तान टेस्ट टिमको कप्तान बनाइएको छ । पाकिस्तान क्रिकेट बोर्डले शान मसुदलाइ बर्स्खात गर्दै आजमलाई पुन: कप्तानको जिम्मेवारी दिएको हो ।

    images
    images
    images

    बोर्डका अनुसार आजमले वेस्ट इन्डिज र इङल्याण्डविरुद्धका टेस्टमा पाकिस्तानको कप्तानी गर्ने भएका छन् । पाकिस्तानको वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिज जुलाई २५ देखि शुरु हुदैछ । त्यस्तै पाकिस्तानले त्यसपछि इङल्याण्डविरुद्धको तीन खेलको टेस्ट सिरिज अगस्त १९ देखि खेल्ने तालिका छन् ।

    images
    images
    images

    वेस्ट इन्डिजविरुद्धको पाकिस्तानको टिममा बाबर आजम (कप्तान), आमिर जमाल, अबुदुल्लाह फजल, अजान अवैस, अलि उसमान, इमाम उल हक, खुराम शाहजाद, मोहमद अब्बास, मोहम्बद अली, मोहमद रिजवान, मोहमद अवैस जाफर, मुहमद घाजी घोरी, साजिद खान, सलमान अली अघा, शान मसूद र उबैद शाह रहेका छन् ।  

    images
    images
    images

    त्यस्तै इङल्याण्डविरुद्धको पाकिस्तानको टिममा बाबर आजम (कप्तान), आमिर जमाल, अबुदुल्लाह फजल, अजान अवैस, अलि उसमान, इमाम उल हक, खुराम शाहजाद, मोहमद अब्बास, मोहम्बद अली, मोहमद रिजवान, मोहमद अवैस जाफर, मुहमद घाजी घोरी, साजिद खान, सलमान अली अघा, साउद शकील (फिट भएमा), शान मसूद र उबैद शाह रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाबर आजम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।