Logo

२०८३, कार्तिक २५गते


images
images

दुर्घटना

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, ११६ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, ११६ जना घाइते

images
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, ११६ जना घाइते
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा २ जना तथा मधेश र गण्डकी  प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा ११६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३३ जना घाइते भएका छन् भने काठमाडौँमा १८ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २३ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ३ जना र कर्णालीमा ५ घाइते भएका छन् भने काठमाडौँ बाहेक बागमतीमा ९  जना र सुदूरपश्चिममा २५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।