Logo

२०८३, आश्विन १०गते


images
images

देवदह नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिको पदबहालीको अवसरमा रक्तदान कार्यक्रम गर्ने

देवदह नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिको पदबहालीको अवसरमा रक्तदान कार्यक्रम गर्ने

images
  • देवदह नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिको पदबहालीको अवसरमा रक्तदान कार्यक्रम गर्ने
    images
    images

    देवदह । देवदह नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिको पदबहालीको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।

    नगरपालिकाको आधिकारिक फेसबूक पेजमा एक सूचना जारी गर्दै नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधीहरूको पद वहालीको अवसरमा सोमबार बिहान ११ बजे पालिकाको कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।

    देवदह नगरपालिकाभित्र रहने कुनै पनि नागरिकले रगतको अभावबाट अकालमा ज्यान गुमाउन नपरोस भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै नव निर्वाचित नगर प्रमुख ध्रुव प्रसाद खरेलको विशेष पहलमा उक्त कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

    साथै उक्त मानवीय कार्यमा सम्पूर्ण नगरवासीलाई सहभागिताका लागि अनुरोध गरिएको छ  । 20220522_170126.jpg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।